तलब माग्दै शिक्षकहरुले दिए गाउँपालिकामा धर्ना : पठनपाठन ठप्प भएपछि विद्यार्थीलाई मर्का - Naya Patrika

जनार्जन खत्री/नयाँ पत्रिका तलब माग्दै आन्दोलनमा उत्रिएका सर्लाहीका शिक्षकहरुले वुधवार आ–आफ्नो क्षेत्रका गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् । गत साउन महिना देखिको तलब र चाडपर्व खर्च नपाएको भन्दै जिल्लाको कौडेना,...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना

२६ वैशाख, जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ […]

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दै