सर्लाही । मंसिर ४ गते हुने निर्वाचनलाई लिएर आजदेखि दलहरुले प्रचार प्रसार गर्न पाउने भएपनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा रोक लगाइएको छ । कौडेना गाउँपालिकाका युवाहरुले संयुक्त रुपमा हुलाकी राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको […]