श्रीलङ्काले म्यानमारलाई काेराेना खाेप सहयोग गर्ने

श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ ।  श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आज शुक्रवार आयाेजित कार्यक्रममा पत्रकारहरूलाई बताउनुभएको छ । उहाँले श्रीलङ्कासँग फाइजर खाेपकाे ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख डाेज दिने योजना रहेको बताउनुभएको छ ।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताउनुभयाे ।  श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोप पुर्‍याउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग काम गरिरह...

सम्बन्धित सामग्री

गरिब देशलाई एक अर्ब डाेज काेराेना खाेप उपलब्ध गराउन जी–७ का नेताहरू सहमत

काठमाण्डाै – विश्वका धनी तथा औद्योगिक राष्ट्रहरूको समूह जी–७ राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब डोज बाँड्ने घोषणा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी–७ राष्ट्रका नेताहरू आउँदो वर्षसम्ममा एक अर्ब डोज खोप बाँड्न सहमत भएकाे जानकारी दिनुभएको हो ।  यस्तै उनीहरूले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–७ ले पास गरेको बीबीसीले जनाएको छ ।  ...

निजी क्षेत्रलाई काेराेना खाेप ल्याउन दिने तयारी, तर एउटै निवेदन परेन

काठमाडौं : सरकारले काेराेना भाइरसविरुद्धकाे खोप निजी क्षेत्रलाई पनि आयात गर्न दिने भनेपनि अहिलेसम्म कसैकाे आवेदन नपरेकाे दाबी गरिरहरेको छ। तर विश्वमा खोपको सुरुवात भएदेखि नै नेपालमा खोप ल्याउने भनेकाे ट्रिनिटीको फर्मास्युटिकल्सले सरकारकाे सहयोग नहुँदा खोप ल्याउन नसकिएको जनाएका छन्।फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले सरकारले सहयोग नगर्दा रसियन स्पुतनिक खोप ल्याउन नसकिएको बताए। नेपालमा सबैभन्दा  अगाडि रसियन खोपको चर्चा भए पनि हालसम्म यो खोपको आयात हुन सकेको छैन।अन्य खोपभ