निजी क्षेत्रलाई काेराेना खाेप ल्याउन दिने तयारी, तर एउटै निवेदन परेन

काठमाडौं : सरकारले काेराेना भाइरसविरुद्धकाे खोप निजी क्षेत्रलाई पनि आयात गर्न दिने भनेपनि अहिलेसम्म कसैकाे आवेदन नपरेकाे दाबी गरिरहरेको छ। तर विश्वमा खोपको सुरुवात भएदेखि नै नेपालमा खोप ल्याउने भनेकाे ट्रिनिटीको फर्मास्युटिकल्सले सरकारकाे सहयोग नहुँदा खोप ल्याउन नसकिएको जनाएका छन्।फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले सरकारले सहयोग नगर्दा रसियन स्पुतनिक खोप ल्याउन नसकिएको बताए। नेपालमा सबैभन्दा  अगाडि रसियन खोपको चर्चा भए पनि हालसम्म यो खोपको आयात हुन सकेको छैन।अन्य खोपभ

सम्बन्धित सामग्री