उमेरको सीमा र धर्मको बन्धनले नरोकेको बलिउड हस्तीको यी विवाह

मायाले न धर्म हेर्छ न उमेर, यो भनाइ मात्र हैन सत्यता हो। बलिउडमा यसको धेरै उदाहरणहरु छन्। शाहरुख खान र गौरीदेखि प्रियंका चोपडा र निक जोनससम्म ! यस्ता धेरै बलिउड जोडी छन्, जसले फरक धर्ममा विवाह गरेका छन् र सफल विवाह र उदाहरणीय जोडीको रुपमा चर्चित छन्। हाल बलिउडमा चर्चामा रहेको बिक्की कौशल र क्याटरिनाको […]

सम्बन्धित सामग्री

धनुषाको आश्रममा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

१२ मंसिर, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-२ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक आदर्श तथा अन्तरजातीय विवाह सम्पन्न भएको छ । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह गराइएको हो । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न […]

मुगुमा ७० वर्षे काफ्ले र ४२ वर्षे रोकायाले गरे कोर्ट म्यारिज

गमगढी – मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो। सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षीय जानकी रोकायाबीच आइतबार जिल्ला अदालत मुगुमा विवाह भएको हो। आफूहरुबीच २८ […]

धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्धन गर्न आवश्यक रहेको बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१५ स्थित भिषवामा निर्माण गरिएको शीतलामाई मन्दिर र विवाह भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल शान्तिका अग्रदूत […]

यस्तो देश जहाँ पुरुषले दुई विवाह गर्नैपर्छ, अस्वीकार गरे जन्मकैद !

३० साउन, काठमाडौं । विवाह तथा यसमा हुने धार्मिक कर्मकाण्डका विषयमा संसारका विभिन्न ठाउँमा आफ्नो धर्म संस्कार तथा परम्परा अनुसारका चालचलन छन् । पहिले पहिले पुरुषले बहुविवाह गर्ने आम चलन रहेपनि संसारबाट अहिले यो प्रथा विस्तारै हट्दै गएको छ र धेरै देशमा त बहुविवाह गैरकानूनी नै बनेको छ । तर एउटा देश यस्तो छ जहाँ […]

विवाह गर्ने उमेर २० वर्षबाट नघटाउन अन्तरधार्मिक सञ्जालको माग

काठमाडौं : राष्ट्रिय अन्तरधार्मिक सञ्जाल नेपाल (निरन)ले विवाहको उमेर २० वर्षबाट नघटाउन माग गरेको छ।विवाह गर्ने उमेर घटाउने बहस चलिरहँदा निरनले विज्ञप्ति निकालेर वैज्ञानिक, सामाजिक र धार्मिक कुनै पनि दृष्टिले उपयुक्त नहुने बताएको हो।‘नेपालमा सरोकारवालाहरूको लामो प्रयासबाट विवाहको उमेर २० वर्ष निर्धारण गरिएको हो’ सचिव ईसुजंग कार्कीले भनेका छन्, बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक तथा आर्थिक अवस्था सक्षम भएपछि विवाह गर्नु उपयुक्त हुन्छ।’निरनले नेपालमा प्रचलित धर्म समुदाय बीचको सद

विवाह पञ्चमीमा प्रधानमन्त्री देउवाको शुभकामना

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले राम र सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले नेपालकी छोरी देवी सीता हाम्रो गौरवकी प्रतिमूर्ति भएको […]

भारतीय फरक धर्म मान्नेसँग विवाह गरेको रुचाउँदैनन् : अध्ययन

बीबीसी। अमेरिकी थिङ्कट्याङक प्यू रिचर्स सेन्टरले भातरमा गरेको एक अध्ययनले धेरैजसो भारतीय आफ्नो धर्मबाहेक अन्यमा विवाह गरेको नरुचाउने देखाएको छ। अध्ययनमा २६ राज्यका १७ भाषा बोल्ने ३० हजारलाई समेटिएको थियो। अध्ययनमा सहभागी ८० प्रतिशत मुसलमानले अर्को समुदायसँग विवाह गर्ने कार्य रोक्नु पर्ने धारणा राखेका थिए भने ६५ प्रतिशत हिन्दुले पनि अर्को समुदायसँग विवाह गर्न नहुने तर्क राखेका थिए।