च्यासल र पुलिसबीचको खेल स्थगित

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल स्थगित भएको छ । च्यासलका खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि नवौं चरणको खेल अन्तरगत आज हुने भनिएको दोस्रो खेल स्थगित गरिएको हो । च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ । स्थगित खेलको मिति […]

सम्बन्धित सामग्री

च्यासल र पुलिसको खेल फेरि सर्‍यो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौँ चरणमा बाँकी रहेको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल फेरि स्‍थगित भएको छ। यी दुई टोलीबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि खेल स्थगित भएको थियो। स्थगित भएको खेललाई २२…

च्यासल क्लबका १९ खेलाडीमा कोरोना संक्रमण

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आइतबार हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ ।च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग […]

मच्छिन्द्रको अग्रता फराकिलो

टोलीका अधिंकाश खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ।...

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण

काठमाडौँ– च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा […]

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिसविरुद्धको खेल स्थगित

नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ ।  यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशिष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो । पुलिस आठ खेलमा सात अंक जोडेर ११ औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३ औं स्थानमा छ  । ‘ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पह

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिसविरुद्धको खेल स्थगित

न्युज अफ नेपाल, काठमाडौं । नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि पौने ५ बजे तय भएको खेल स्थगित भएको छ । यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि […]

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण

कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब (सीवाईसी) र नेपाल पुलिस क्लब (एनपीसी) बीचको खेल स्थगित भएको छ ।  च्यासलले आफ्ना १९ खेलाडीमा कोभिड-१९ पोजिटिभ देखिएको भन्दै नेपाल पुलिस क्लबविरुद्धको खेल स्थगित गर्न एन्फालाई अनुरोध गरेको थियो । मेडिकल कमिटीको सल्लाहमा एन्फाको लिग कमिटीले खेल स्थगित गर्ने निर्णय गरेको हो । खेलको नयाँ मिति छिट्टै तय हुनेछ । दशरथ रंगशालामा आइतवार दिउँसो ४ बजेर ४५ मिनेटमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब खेल्ने तालिका थियो । सोमवार न्युरोड टिम र ...

खेलाडीलाई कोरोना : च्यासल र पुलिसको खेल स्थगित

च्यासल युथ क्लबका १९ जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबारका लागि तय भएको च्यासल र नेपाल पुलिस क्लबबीचको दोस्रो खेल स्थगित भएको छ ।

च्यासलका १९ जना खेलाडीमा देखियो कोभिड १९ संक्रमण, नेपाल पुलिससँगको खेल स्थगित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने भनिएको दोस्रो खेल स्थगित भएको छ। च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबिच हुने तय भएको खेल खेलाडीहरुमा संक्रमण देखिएपछि स्थगित गरिएको लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्ट भएपछि खेल स्थगित…