च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण

कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब (सीवाईसी) र नेपाल पुलिस क्लब (एनपीसी) बीचको खेल स्थगित भएको छ ।  च्यासलले आफ्ना १९ खेलाडीमा कोभिड-१९ पोजिटिभ देखिएको भन्दै नेपाल पुलिस क्लबविरुद्धको खेल स्थगित गर्न एन्फालाई अनुरोध गरेको थियो । मेडिकल कमिटीको सल्लाहमा एन्फाको लिग कमिटीले खेल स्थगित गर्ने निर्णय गरेको हो । खेलको नयाँ मिति छिट्टै तय हुनेछ । दशरथ रंगशालामा आइतवार दिउँसो ४ बजेर ४५ मिनेटमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब खेल्ने तालिका थियो । सोमवार न्युरोड टिम र ...

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिगः च्यासल र पुलिसको स्थगित खेल आज

काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिगमा आज च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । लिगको नवौं चरणमा च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित भएको थियो । सोही खेल आज १ बजे दशरथ रंगाशालामा हुनेछ । आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ । रेलिगेशन क्षेत्रमा संघर्ष गरिहेको च्यासलका […]

च्यासल र पुलिसबीचको खेल स्थगित

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल स्थगित भएको छ । च्यासलका खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि नवौं चरणको खेल अन्तरगत आज हुने भनिएको दोस्रो खेल स्थगित गरिएको हो । च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ । स्थगित खेलको मिति […]

च्यासलका १९ जना खेलाडीमा देखियो कोभिड १९ संक्रमण, नेपाल पुलिससँगको खेल स्थगित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने भनिएको दोस्रो खेल स्थगित भएको छ। च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबिच हुने तय भएको खेल खेलाडीहरुमा संक्रमण देखिएपछि स्थगित गरिएको लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्ट भएपछि खेल स्थगित…