च्यासल र पुलिसको खेल फेरि सर्‍यो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौँ चरणमा बाँकी रहेको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल फेरि स्‍थगित भएको छ। यी दुई टोलीबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि खेल स्थगित भएको थियो। स्थगित भएको खेललाई २२…

सम्बन्धित सामग्री

च्यासल र पुलिसको खेल फेरि सर्‍यो

सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौँ चरणमा कोरोना संक्रमणका कारण स्थगित भएको नेपाल पुलिस र च्यासल युवा क्लबबीच शनिबार हुने भनिएको खेल पुनः स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ...

फेरि सर्यो पुलिस र च्यासलको खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो ।यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।   खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देख

पुलिस र च्यासलबीचको खेल फेरि सर्‍यो

२१ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फेरि स्थगित भएको छ । नवौं चरण अन्तर्गत तय भएको यस खेल खेलाडीमा कोरोना देखिएपछि यसअघि निर्धारित समयमा हुन सकेन । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ २२ गते शनिबारको लागि तय गरेको थियो […]