लुम्बिनी केबुलकार चाँडै सञ्चालन हुँदै

आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भनिएको बुटवल बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने लुम्बिनी केबुलकारको काम सम्पन्न नभएको जनाइएको छ।

सम्बन्धित सामग्री

सिद्धार्थ केबुलकार सञ्चालनको तयारी

रुपन्देहीको बुटवलमा अर्को पनि केबुलकार सञ्चालन हुने भएको छ । एक महिनाभित्रै अर्को नयाँ केबुलकार ‘सिद्धार्थ केबुलकार’ सञ्चालन हुने भएको हो । यसअघि बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबुलकार ‘बुटवल हिल्स’ सञ्चालनमै छ । नयाँ वर्ष २०८१ को वैशाखदेखि सिद्धार्थ केबुलकार पनि सञ्चालन गर्ने तयारी अन्तिम चरणमा छ ।

लुम्बिनी केबुलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल पाँच अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताउनुभएको छ । केबुलकारको अवलोकन भ्रमणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबुलकारले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । केबुलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई …

बुटवलको लुम्बिनी केबुलकार सञ्चालनमा

बुटवल – आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गते आइतबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ। लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेठ १५ गते बिहान ८ बजेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको घोषणा गरेका थिए। जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आएको बताउँदै अध्यक्ष ढकालले जेठ […]

लुम्बिनी केबुलकार सोमबारदेखि सञ्चालनमा आउने

बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ । लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसनलगायतका सम्पूर्ण निर्माणका काम पूरा भएको र …

बुटवलमा निर्माणाधीन लुम्बिनी केबुलकार आगामी माघदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटबाट पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबुलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्रीले गरे लुम्बिनी केबुलकार आयोजनाको शिलान्यास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबुलकार आयोजना निर्माणको शिलान्यास गरेका छन्। बुटवल उपमहानगर ३ पाल्पाको तिनाउ वसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबुलकार शिलान्यास गरेको हुन्। करिब ३ अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ।  चन्द्रागिरि केबुल कारपछि बुटवलमा निर्माण गरिने यो लोकेसन वेनेफिटको स्थानको आयोजना रहेको मानिएको छ। केबुलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अर्को वर्ष फागुन १ गते वसन्तपुर डाँडामा केबुल कारको उद्घाटन गर

लुम्बिनी केबुलकार आजदेखि सञ्चालन

लुम्बिनी केबुलकारले बुटवलमा सोमबारदेखि आफ्नो व्यावसायिक कारोबार सुरु गर्ने भएको छ। केबुलकार प्रालिका तर्फबाट आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सो केबुलकारका अध्यक्ष चन्द्र ढकालले सोमबारदेखि व्यावसायिक रूपमा केबुलकार सञ्चालन गर्न लागिएको बताउनुभयो।