बुटवलमा निर्माणाधीन लुम्बिनी केबुलकार आगामी माघदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटबाट पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबुलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।