लुम्बिनी केबुलकार सोमबारदेखि सञ्चालनमा आउने

बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ । लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसनलगायतका सम्पूर्ण निर्माणका काम पूरा भएको र …

सम्बन्धित सामग्री

बुटवलको लुम्बिनी केबुलकार सञ्चालनमा

बुटवल – आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गते आइतबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ। लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेठ १५ गते बिहान ८ बजेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको घोषणा गरेका थिए। जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आएको बताउँदै अध्यक्ष ढकालले जेठ […]

बुटवलमा निर्माणाधीन लुम्बिनी केबुलकार आगामी माघदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटबाट पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबुलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

लुम्बिनी केबुलकार चाँडै सञ्चालन हुँदै

आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भनिएको बुटवल बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने लुम्बिनी केबुलकारको काम सम्पन्न नभएको जनाइएको छ।