राष्ट्रिय सभा सदस्य निर्वाचन : २ हजार २५ जनाले मत हाल्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाता सहभागी हुने जनाएको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य ५ सय ३२ जना तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुख १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता […] The post राष्ट्रिय सभा सदस्य निर्वाचन : २ हजार २५ जनाले मत हाल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...

राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको छ।...

राष्ट्रिय सभा सदस्य निर्वाचन: आचारसंहिता सोमवारदेखि लागू हुने

राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमवारदेखि लागू हुने गरी जारी गरिएको छ । निर्वाचन आचारसंहिता, २०७२  व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्...

राष्ट्रिय सभा सदस्य निर्वाचन : निर्वाचन अधिकृत असन्तुष्ट

निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी त्यस्तो कार्यविधि तय कार्यान्वयनमा आएको हो ।सेवा करारका कर्मचारी, सचिवको निजी सुरक्षाकर्मीलाई पनि भत्ता दिने कार्यविधिमा व्यवस्था छ । निर्वाचन तोकिएको मितिबाटै भत्ता पाउने व्यवस्था कार्यविधिमा छ । कार्यविधिको दफा ५ मा भनिएको छ, “निर्वाचनको कुनै काममा संलग्न आयुक्त, आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा

राष्ट्रिय सभा निर्वाचनमा थप सेवा-सुविधा नलिने निर्वाचन अधिकृतहरुको घोषणा

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सात वटै प्रदेशमा निर्वाचन अधिकृतका रुपमा खटिने न्यायाधीशहरूले थप सेवा सुविधा नलिने घोषणा गरेका छन् । निर्वाचन आयोगले प्रदेशको मुकाम रहेका जिल्लाका न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ । सबै निर्वाचन अधिकृतहरूले विज्ञप्तिमार्फत राष्ट्रिय सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि-०७८ अनुसार कुनै पनि थप सेवा सुविधा नलिने घोषणा गरेका हुन् […]

राष्ट्रिय सभा सदस्य निर्वाचनः आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ

काठमाडौं, पुस २२ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ। भोलि शुक्रबार उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले बनाएको छ। निर्वाचन माघ १२ गते हुनेछ। […]

राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ हुँदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज बिहीबार र भोलि शुक्रबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ । बुधबार दाबी विरोध र उजुरी दिने समय थियो । भोलि शुक्रबार साँझ उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न […]

राष्ट्रिय सभामा उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले सार्वजनिक सूचना निकाल्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ। राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावल