देउवालाई दाहाल–नेपालको सन्देश : एमसीसी पास गर्न सकिँदैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री देउवाले आगामी बैठकमा...

सम्बन्धित सामग्री

एमसीसीकै कारण हाम्रो पार्टी विभाजन हुँदैन् : जगन्नाथ खतिवडा (भिडिओसहित)

काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले एमसीसी संशोधन नगरिकन पास गर्न सकिँदैन भनेर लामो समयदेखि भनेको स्मरण गराए । आफूहरुमात्रै एमसीसी पास वा फेलको लागि निर्णायक शक्ति नभएको पनि उनले सुनाए । उनले आफ्नो पार्टीले एमसीसी पारित नगरेको जिकिर गरे । बरु, आफूहरुले यसलाई सच्याउनको लागि महत्वपूर्ण भूमिका खेलेको […]

माधव नेपालले भने- यथास्थितिमा संसदबाट एमसीसी पास गर्न सकिँदैन

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् ।

गगन थापाजीले संशोधन विना एमसीसी पास गर्न सकिदैन भनेको होइन ?

सुर्य थापा: नेपाली काँग्रेसका एक महामन्त्री गगन थापाजीले संचारकर्मीहरूसँग २०७६ असार ३० गते तत्कालीन सरकारले संसदमा अनुमाेदनका लागि पठाएको एमसीसीमा मतदान गर्न नेकपा एमालेलाई अनुराेध गर्नुभएको एकदम कपटी धारणा राख्नुभएको सुनियाे। तपाईंको पार्टी त्यतिबेलाचाहिं किन माैन बसेकाे ? तपाईं आफैले संशाेधनबिना पारित गर्न सकिँदैन भनेर त्यतिबेला के भन्दै हिडेकाे?आज संशाेधनचाहिँ के भयाे त? तपाईंको आफ्नै […]

आँखा चिम्लेर एमसिसी पास गर्नुभन्दा मिति सार्नु राम्रो : माधव नेपाल

पर्सा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्न नसकिने बताएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसिसी पास गराउन लागिपरेका बेला गठबन्धन सरकार साझेदार दलका अर्का नेता नेपालले एमसीसी पास गर्न नसकिने बताएका हुन्।समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘एमसिसीलाई आँखा चिम्लेर पास गर्न सकिँदैन।’ उनले आफ्नो पार्टी अब जनतालाई स्पष्ट नपारी यथास्थितिमा कुनै पनि हालतमा एमसिसी

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई भने : अहिले एमसीसी पास गर्न सकिँदैन

२७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने […]

प्रधानमन्त्रीलाई प्रचण्ड-माधवको जवाफ : एमसीसी पास गर्न सकिँदैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग आज बिहान प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेका […]