माधव नेपालले भने- यथास्थितिमा संसदबाट एमसीसी पास गर्न सकिँदैन

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् ।

सम्बन्धित सामग्री

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई भने : अहिले एमसीसी पास गर्न सकिँदैन

२७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने […]