कपिलवस्तुमा मतदाता शिक्षा प्रभावकारी नभएको जनगुनासो आएको छ । मतदाता शिक्षाका लागि कोही पनि गाउँ नपुगेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । निर्वाचन आइसक्न लाग्दा मतदाताले यस्तो गुनासो गरेका हुन् ।निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागू गर्दा जनता मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको बाणगंगा नगरपालिका– ८ का स्थानीय दामोदर बन्जाडेको गुनासो गरे । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले कार्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतद