केन्द्र र प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड बजेट

सरकारले केन्द्रमा ३०० र प्रदेशमा ५० शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल निर्माणका लागि एक अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।

सम्बन्धित सामग्री

पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन

गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।

सरुवा रोग अस्पताल टेकुद्वारा कुष्ठरोगको उपचार सुरु

काठमाडौँ । देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ ।  अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ । देशको एक मात्रै सरुवा रोग अस्पताल […]

कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी÷एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पत

भरतपुरमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण कार्य सुरु

चितवनस्थित भरतपुर अस्पतालमा ‘प्रदेश स्तरीय सरुवा रोग अस्पताल’ निर्माणको काम सुरु भएको छ। बागमती प्रदेश अन्तर्गत रहने गरी भरतपुर अस्पतालस्थित जग्गामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको हो।

कर्णाली कै पहिलाे सरुवा रोग अस्पताल सञ्चालनमा

कालिकोटमा कर्णाली कै पहिलो सरुवा रोग अस्पताल संचालनमा ल्याइएको छ। कर्णाली प्रदेश सरकारको सहयोगमा कालीकोटमा पहिलो पटक सरुवा रोग अस्पताल संचालनमा ल्याइएको हो।  स्वास्थ्य सेवा कार्यालय कालिकोटको स्वामित्वमा कर्णाली सरकारले संक्रामक...

सरुवा रोग अस्पताल टेकुमा सेवा विस्तार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले सेवा विस्तार गरेको छ । अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले मंगलवार एक सूचना प्रकाशित गर्दै फार्मेसी २४ घण्टै खुला राख्ने र सीसी स्क्यान सेवामा सीटी एन्जिओ परीक्षण प्रतिबिरामी एकपटकको ६ हजार ५०० रुपैयाँ लिने जनाइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।

धरानमा प्रादेशिक सरुवा रोग अस्पताल शिलन्यास

सरकारकाे निर्माण गर्ने याेजना अनुसार धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माणका हुने भएको छ।