शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले सेवा विस्तार गरेको छ ।
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले मंगलवार एक सूचना प्रकाशित गर्दै फार्मेसी २४ घण्टै खुला राख्ने र सीसी स्क्यान सेवामा सीटी एन्जिओ परीक्षण प्रतिबिरामी एकपटकको ६ हजार ५०० रुपैयाँ लिने जनाइएको छ ।