यस्ता छन् आजका खेल, फ्रान्स - अस्ट्रेलिया र अर्जेन्टिना - आइसल्यान्ड आकर्षक :: Pahilopost.com

विश्वकपमा आज ३ खेल हुदैछन्। समूह “सी” बाट ३: ४५ बजे फ्रान्स र अस्ट्रेलिया भिड्नेछन्। यस्तै समूह “डी”मा रहेका अर्जेन्टिना र आइसल्याण्डले  ६: ४५ बजे एकअर्काको सामना गर्दा समूह “सी” का पेरु र डेनमार्क ९: ४५ बजे खेल्नेछन्। यस्तै समूह “डी” मा रहेका क्रोएसिया र नाइजेरियाको खेल मध्यरातको १२:४५

सम्बन्धित सामग्री

गत आवमा ७७ प्रतिशतले घट्यो स्याम्पु आयात

काठमाडौं । गत आर्थिक वर्ष (आव)मा स्याम्पुको आयात घटेको छ । भन्सार विभागको अनुसार नेपालले गत आवमा ६३ करोड २१ लाखको स्याम्पु आयात गरेको हो । उक्त मूल्यको १३ लाख २७ हजार लिटर स्याम्पु नेपाल भित्रिएको छ ।   आव २०७८/७९ मा नेपालले १ अर्ब १२ करोडको स्याम्पु आयात गरेको थियो । उक्त मूल्यको ५९ लाख ५ हजार लिटर स्याम्पु नेपाल आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा स्याम्पुको आयात परिमाणमा ७७ प्रतिशत र मूल्यमा ४३ प्रतिशतले घटेको छ ।  नेपालले भारत, चीनसहित बंगलादेश, अर्जेन्टिना, अस्ट्रेलिया, बहराइन, ब्राजिल, क्यानडा, इस्टोनिया, फ्रान्स, जर्मनी, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, भियतनाम लगायतका देशहरूबाट स्याम्पु आयात गर्ने गरेको छ ।  गत आवमा स्याम्पुको सर्वाधिक आयात गरिएका ५ देश देश परिणाम (लिटरमा) मूल्य (रु हजारमा) भारत 843771 479273 चीन 312340 72460 बंगलादेश 57921 24280 थाइल्याण्ड 37072 13789 कोरिया 20480 7299 भियतनाम 6191 7053 स्रोत : भन्सार विभाग

यी हुन् विश्वकपको प्रिक्वाटरफाइनल पुगेका १६ टोली, कसले कोसँग खेल्दैछन् ?

काठमाडौं। कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारबाट समूहगत चरणका खेलहरु सकिएपछि प्रिक्वाटरफाइनल पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ। नेदरल्यान्ड्स,इङ्ल्यान्ड, अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, मोरक्को, जापान र फ्रान्स समूह विजेताका रुपमा अगाडि बढेका हुन्। यस्तै सेनेगल, अमेरिका,पोल्यान्ड, अस्ट्रेलिया, स्पेन , क्रोएसिया, स्वीट्जरल्यान्ड र दक्षिण कोरिया पनि समूहगत चरण पार गर्न सफल भए। उनिहरु समूह उपविजेता बने। अब […]

फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ?

फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ ।बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, समूह डीबाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् ।अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियाको ४ डिसेम्बरको बिहान सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच भिडन्त हुन

समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना दबाबमा

समूह 'सी' को एक खेलमा पोल्यान्डको सामना अर्जेन्टिनाले गर्दैछ भने अर्को खेलमा साउदी अरेबिया र मेक्सिको भिड्दै छन् । त्यसैगरी समूह 'डी' को खेलमा अस्ट्रेलिया-डेनमार्क र फ्रान्स-ट्युनिसिया खेल्दै छन् ।

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

चिनिएका अनुहारहरु को–को छन् टोकियो ओलम्पिकको पुरुष फुटबलमा?

जापानको टोकियोमा शुक्रबारदेखि गृष्मकालीन ओलम्पिक खेलकुद सुरु हुँदैछ। फुटबलतर्फका खेलहरु सुरु भइसकेका छन्। प्रतियोगितामा पुरुष फुटबलमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, आइभरिकोष्ट, इजिप्ट, फ्रान्स, जर्मनी, होन्डुरस, जापान, दक्षिण कोरिया, मेक्सिको, न्युजिल्यान्ड, रोमानिया, साउदी अरब, दक्षिण अफ्रिका र स्पेनसहित १६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। पुरुषतर्फ ब्राजिल साविक विजेता हो। महिलातर्फ जर्मनीले गत संस्करणको उपाधि जितेको थियो। सिनियर टोलीहरुले खेल्ने […]

टोकियो ओलम्पिकको फुटबल ‘ड्र’ सार्वजनिक

काठमाडौं। फिफाले टोकियो ओलम्पिक पुरुष फुटबलका लागि बुधबार ‘ड्र’ सार्वजनिक भएको छ। ‘ड्र’अनुसार आयोजक जपान, दक्षिण अफ्रिका, मेक्सिको र फ्रान्स समूह ‘ए’मा छन्। न्युजिल्यान्ड, कोरिया, होन्डुरस र रोमानिया समूह ‘बी’मा छन्। इजिप्ट, स्पेन, अर्जेन्टिना र अस्ट्रेलिया समूह ‘सी’मा छन्। ब्राजिल, जर्मनी, आइभोरी कोष्ट र साउदी अरेबिया समूह ‘डी’मा छन्।