यी हुन् विश्वकपको प्रिक्वाटरफाइनल पुगेका १६ टोली, कसले कोसँग खेल्दैछन् ?

काठमाडौं। कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारबाट समूहगत चरणका खेलहरु सकिएपछि प्रिक्वाटरफाइनल पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ। नेदरल्यान्ड्स,इङ्ल्यान्ड, अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, मोरक्को, जापान र फ्रान्स समूह विजेताका रुपमा अगाडि बढेका हुन्। यस्तै सेनेगल, अमेरिका,पोल्यान्ड, अस्ट्रेलिया, स्पेन , क्रोएसिया, स्वीट्जरल्यान्ड र दक्षिण कोरिया पनि समूहगत चरण पार गर्न सफल भए। उनिहरु समूह उपविजेता बने। अब […]