विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : राति पौने १ बजे अर्जेन्टिना र मेक्सिको खेल्दै

काठमाण्डाै - विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई वटा खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ को ट्युनिसिया र अस्ट्रेलियाबीच नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल हुनेछ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो । आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे तथा तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच...

सम्बन्धित सामग्री

विश्व कप फुटबल : अर्जेन्टिना, पोल्यान्ड र अस्ट्रेलिया अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो । अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो । समूह ‘सी&rsq...

टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स समूह चरणबाटै बाहिरियो

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा विश्व विजेता फ्रान्सको यात्रा समूह चरणमै पूर्णविराम लागेको छ। फ्रान्स आज आयोजक जापानसँग ४–० ले स्तब्ध बन्यो। जापानले समूह ‘ए’बाट विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो। यस समूहबाट दक्षिण अफ्रिकालाई ३–० ले हराएको मेक्सिको उपविजेता बन्दै क्वार्टरफाइनल पुग्यो। सेमिफाइनल प्रवेशका लागि जापानले अब न्युजिल्यान्ड र मेक्सिकोले दक्षिण कोरियाविरुद्ध खेल्नेछ।

टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स स्तब्ध

एजेन्सी। विश्व विजेता फ्रान्स टोकियो ओलम्पिकको पुरुष फुटबलमा मेक्सिकोसँग ४–१ ले स्तब्ध बन्यो। मेक्सिकोका लागि इर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस एन्टुना र इडुवार्डो एग्विरेले गोल गरे। फ्रान्सका आन्द्रे–पिइरे जिगानिकले पेनाल्टीमा गोल गरे। समूह ‘ए’मा मेक्सिको तीन अंकका साथ शीर्ष स्थानमा छ। यसमा आजै आयोजक जापानले दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा दक्षिण कोरिया न्युजिल्यान्डसँग १–० ले हार्यो।