भरतपुर महानगरको नीति कार्यक्रम तथा बजेट पारित

अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि एक जना सदस्यले मात्र टिप्पणी गरेका छन्। कार्यपािलका सदस्य गोपाल दराईले पनि आर्थिक विद्येयकको समर्थन गर्दै टिप्पणी गरेका हुन्।...

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगरको बजेट पारित

सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

पारित भयो हेटौंडाको बजेट

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाको सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले बजेट पारित गरेको हो ।बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ लाई सर्वसम्मतिले पारित गरको छ ।उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरु र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ ह

लोसपाद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध

काठमाडौं।हेटौंडाको प्रस्तावित नीति,कार्यक्रम र बजेट पारित भएको छ।लोसपाले सोमवार बसेको मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।बाँकेमा साढे तीन किलो अफिमसहित २ जना पक्राउ परेका छन्।काठमाडौंमा रहेको भारतीय दूतावासभित्र एक सुरक्षा गार्डको मृत्यु भएो छ र नेप्से परिसूचक ९.७५ अंकले घटेको छ।

कटारीले पारित गर्‍यो ७६ करोड ४२ लाख बढीको बजेट

उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० को नीति कार्यक्रम तथा बजेट पारित गरेको जनाएको छ।...

भरतपुर महानगरको नीति–कार्यक्रम तथा बजेट पारित

भरतपुर महानगरपालिकाको नगर सभा तथा ११औँ अधिवेशन नीति–कार्यक्रम एवम् बजेट पारित गर्दै सकिएको छ। नगरप्रमुख रेनु दाहालले प्रस्तुत गरेको ३ सय ३३ बुँदे नीति तथा कार्यक्रम पारित गर्दै सकिएको हो।...

उदयपुरका ४ पालिकाको नीति कार्यक्रम र बजेट पारित

स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम असार १० गतेभित्र नीति कार्यक्रम प्रस्तुत गरिसक्नु पर्ने प्रावधान अनुसार तोकिएकै मितिमा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकोमा ४ गाउँपालिकाको पारित भएको हो।...

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ मा

पर्वत : गण्डकी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ गतेका लागि आह्वान गरेको छ।प्रदेश मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।बर्खे अधिवेशनमार्फत सरकारका नीति, कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले समयमै आह्वान गर्ने चलन बसेको छ।बजेट पारित भएपछि सरकारले कानुन निर्माण, संशोधन लगायतका विषयमा छलफल गर्न हिउँदे अधिवेशन आह्वान गर्नुपर्छ। सरकारका नीति कार्यक्रम लागु गर्न मात्र नभई प्रदेशका नागरिकका अधिकार संस्थागत गर्न आवश्यक कानुन हिउँदे अधिवेशनमार

तीन पालिकाले अझै बजेट तथा कार्यक्रम सार्वजनिक गरेनन्

जिल्लाका स्थानीय तहहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति कार्यक्रम तथा बजेट पारित गरिसकेका छन् । तर सबै पालिकाले राजस्व र व्ययको अनुमान (बजेट) अझै वेबसाइटमार्फत सार्वजनिक गरेका छैनन् । जिल्लामा रहेका १० स्थानीय तहमध्ये सातवटा स्थानीय तहले मात्र आफ्नो वेबसाइटमा चालू आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । अन्य तीन […]

व्यास नगरपालिकाको एक अर्ब ७७ करोडको बजेट पारित

दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये […]

सिरहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै भएन

काठमाडौं। सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन्। पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ। लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आव २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन्। अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिएका छन्।