हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाको सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले बजेट पारित गरेको हो ।बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ लाई सर्वसम्मतिले पारित गरको छ ।उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरु र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ ह