कटारीले पारित गर्‍यो ७६ करोड ४२ लाख बढीको बजेट

उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० को नीति कार्यक्रम तथा बजेट पारित गरेको जनाएको छ।...

सम्बन्धित सामग्री

कर्णालीकाे बजेट बहुमतले पारित

सुर्खेत – कर्णाली प्रदेशको आउँदाे आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको छ ।  आज साेमवार बसेको प्रदेश सभाको २३ औँ बैठकले आउँदाे आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बैठकमा आर्थिक विधेयक २०७९/०८० पनि बहुमतले पारित भएको छ । प्रदेश सरकारले आउँदाे आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारले चालुतर्फ नौ अर्ब १६ करोड ९९ लाख, पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख र पालिकामा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको ...

बेंसीशहरको ७७ करोड ५३ लाखबराबरकाे बजेट पारित

लमजुङको बेंसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ७७ करोड ५३ लाख ३ हजारबराबरको बजेट पारित गरेको छ। आगामी आवका लागि नगरसभाबाट पारित बजेटमा चालुतर्फ ४१ करोड ९३ लाख र पुँजीगततर्फ...

काठमाडौँ महानगरको बजेट पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट पारेको भन्दै […]

काठमाडौं महानगरको बजेट पारित

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट […]

सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित

काठमाडौँ- सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९/८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११औँ नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आव २०७–८० को आय–व्यय प्रस्तुत गरेको बजेट सभाले पारित गरेकी हुन् । नगरपालिकाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा […]

खार्पुनाथ गाउँपालिकाको बजेट ३६ करोड ८८ लाख

सिमकोट – खार्पुनाथ गाउँपालिकाले ३६ करोड ८८ लाख ६४ हजारको बजेट शुुक्रबार गाउँसभाबाट पारित गरेको छ। उपाध्यक्ष ज्ञानबहादुुर सिंहद्वारा प्रस्तुुत बजेटलाई गाउँसभाले पारित गरेको हो। गाउँपालिका उपाध्यक्ष सिंहद्वारा प्रस्तुुत बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि कुुल ३६ करोड ८८ लाख ६४ हजार ४५० रुपैयाँको बजेट सभाद्वारा पारित भएको हो। यसमा कुुल सभाद्वरा पारिद बजेटमा पुुँजीगततर्फ […]

मध्यपुरथिमिको ३८ करोडभन्दा धेरैको बजेट पारित

काठमाडौं। मध्यपुरथिमि नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजार रुपैयाँको बजेट पारित गरेको छ। बजेट सर्वसम्मत रूपमा पारित भएको हो। बजेटमा चालू तथा पुँजीगततर्फ एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको छ। साथै, बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

मध्यविन्दु नगरपालिकाको एक अर्ब रुपैयाँको बजेट पारित

काठमाडौं। नवलपुरस्थित मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्षलाई एक अर्बभन्दा धेरैको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट पारित भएको हो। चालु खर्चतर्फ ५९ करोड ३७ लाख २१ हजार रुपैयाँ तथा पुँजीगततर्फ ४२ करोड ९७ लाख ८३ हजार ९६५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित भएको छ ।

छायाँनाथ नगरपालिकाको बजेट ५६ करोड ८० लाख

मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि ५६ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको छ । नगरप्रमुख हरिजंग शाहीले नवौं बजेट सभामा संघीय सरकारको समानीकरणतर्फ १२ करोड ८१ लाख र सशर्त अनुदानतर्फ २४ करोड ८७ लाख बजेट प्रस्तुत गरेको छ । नवौं बजेट सभामा संघीयतर्फको राजस्व बाँडफाँडतर्फ ८ करोड ९१ लाख […]

मेरिङ्देन गाउँपालिकाको बजेट ४१ करोड १६ लाख

जिल्लाको मेरिङ्देन गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट बुधबार पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ५८ लाख ३३ हजार र पुँजीगततर्फ १३ करोड ५८ लाख १६ हजार […]