विश्व बैंकको आईडीए बैठक काठमाडौंमा, ३०० विदेशी आउने

२७ जेठ, काठमाडौं । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठक आगामी ४ देखि ७ असारसम्म काठमाडौंमा हुने भएको छ । विश्वका सबैभन्दा गरिब मुलुकलाई अनुदान तथा सहुलियतपूर्ण ऋण दिने संस्था आईडीएको रणनीतिक योजना …

सम्बन्धित सामग्री

दुई पटकको विश्व च्याम्पियन जर्मनी बाहिरियो, कोलम्बिया र मोरक्को नकआउट चरणमा

महिला विश्वकप फुटबलमा जारी संस्करण अप्रत्यासित नतिजा आउने क्रममा जारी छ। समूहचरणबाटै अर्को उपाधि दाबेदार जर्मनी बाहिरिएको छ। दुई पटक (२००३,२००७)को विश्व विजेता जर्मनीलाई नकआउट चरणमा पुग्न  मोरक्कोको कोलम्बिया विरुद्धको गोलसँगै आफ्नो खेल जित्नै पर्ने दबाब थियो। तर दक्षिण कोरियासँग १-१ गोलको  बराबरीमा रोकिएपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो। जर्मनी इतिहासमै पहिलो पटक समूहचरणबाटै बाहिरिएको हो। जर्मनीले […]

विश्व अर्थतन्त्रमा मन्दी आउने विश्व बैंकको प्रक्षेपण, नेपालमा स्थिर

२७ पुस, काठमाडौं । विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो संकेत गरेको हो । विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । यो विश्व बैंकले ६ महिना […]

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

काठमाडौँ,७ बैशाख।  विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि वैशाख ८ गते अपराह्न १२ः२५ बजे नेपाल आउने भएका छन् । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार […]

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

सदभाव भ्रमणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयस बिहीबार नेपाल आउने भएका छन् । नेपालमा तीनदिने बसाइमा गेहब्रेयसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन् । स्वास्थ्य...

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोस नेपाल आउँदै

२ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ८ वैशाख (२१ अप्रिल) नेपालमा आउने जानकारी दिए । ‘नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । ३ दिनको […]

खोप किन्न विश्व बैंकबाट २ अर्ब ऋण

काठमाडौं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकबाट थप २ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । नेपाल सरकारले ‘कोभिड–१९ आपतकालीन प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजना’ का लागि उक्त ऋण लिन विश्व बैंकसँग शुक्रबार हस्ताक्षर गरेको छ । प्रस्तावित ऋणबाट कोभिड–१९ विरुद्धको खोप अभियान विस्तारमा सहजता आउने र ५ वर्षभन्दा […]

डब्लुएचओका महानिर्देशक टेड्रोस अर्को साता नेपाल आउने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अदानम गिब्रियसस् अर्को साता नेपाल आउने भएका छन् ।

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता

आगामी वर्ष विश्व अर्थतन्त्रमा सुधार आउने कोषको प्रक्षेपण

काठमाडौं। कोरोनाविरुद्धको खोपमा पहुँच हुने र नहुनेको मुलुकहरुबीच भिन्न भएपनि आगामी वर्ष विश्व अर्थतन्त्रमा सुधार आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। सन् २०२१ मा विश्व अर्थतन्त्रको विस्तार ६ प्रतिशतले र २०२२ मा ४.९ प्रतिशतले हुने प्रक्षेपण छ। सन् २०२२ मा विकसित मुलुकहरूको मुद्रा स्फिती २.१० प्रतिशत र विकसित मुलुकको मुद्रा स्फिती ४.७० प्रतिशत हुने अनुमान छ।