खोप किन्न विश्व बैंकबाट २ अर्ब ऋण

काठमाडौं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकबाट थप २ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । नेपाल सरकारले ‘कोभिड–१९ आपतकालीन प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजना’ का लागि उक्त ऋण लिन विश्व बैंकसँग शुक्रबार हस्ताक्षर गरेको छ । प्रस्तावित ऋणबाट कोभिड–१९ विरुद्धको खोप अभियान विस्तारमा सहजता आउने र ५ वर्षभन्दा […]