सदभाव भ्रमणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयस बिहीबार नेपाल आउने भएका छन् । नेपालमा तीनदिने बसाइमा गेहब्रेयसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन् ।
स्वास्थ्य...