कोरोना भाइरस : भारतीय भेरियन्ट नभन्न सामाजिक सञ्जाल कम्पनीहरुलाई भारतको निर्देशन

काठमाण्डाै - भारतले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले भारतीय भेरियन्ट नभइ बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत भएकाले त्यस्ता सामग्री हटाउन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाललाई निर्देशन दिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका भेरियन्टहरु पहिलो पटक देखिएको ठाउँअनुसार यूके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, भारतीय भेरियन्ट जस्ता नाममा चिनिँदै आएको छ । अघिल्लो महिना...

सम्बन्धित सामग्री

४४ देशमा भेटियो कोरोनाको भारतीय भेरियन्ट

एजेन्सी।विश्व स्वास्थय संगठन(डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्ट(कोरोना भाइरस के.बी.१.६१७) विश्वका ४४ देशमा पुगिसकेको बताएको छ।डब्लुएचओले कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वका लागि खतरा बन्न सक्ने समेत औंल्याएको छ।डब्लुएचओले कोरोना भाइरसमा आएको बदलाब र जनस्वास्थ्यका नयाँ मापदण्डका विषयमा निरन्तर अनुसन्धान गर्दै आएको छ।डब्लुएचओकाअनुसार कोरोनाको भारतीय भेरियन्ट धेरै संक्रामक रहेको छ र यो पहिलो पटक २०२० अक्टोबरमा भारतमा पहिलोपटक पाइएको थियो।

भारतीय भेरियन्टको कोरोना भाइरस 'विश्वकै लागि चिन्ता'को विषय : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले भारतीय भेरियन्टको कोरोना भाइरस 'विश्वकै लागि चिन्ता'को विषय भएको बताएको छ । प्राथमिक अध्ययनबाट बी.१.६१७ म्युटेसनको भारतीय भेरियन्ट अरु भेरिअन्ट भन्दा बढी सङ्क्रामक देखिएको डब्लुएचओले बताएको हो ।