कर हटाउन वीरगंजका मेयरसँग उद्योगीको थरीथरी माग : गुडिरहेको गाडीको पनि पार्किङ शुल्क उठाए

वीरगंज : वीरगंज महानगरका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमसँग वीरगंजका उद्योगी व्यवसायीले छलफल गरेका छन्। वीरगंज महानगरको सभाहलमा आइतवार भएको छलफलमा उद्योगी व्यवसायीले महानगरपालिकाको आम्दानीका लागि अन्य स्रोत पनि खोज्नुपर्ने सुझाव दिए। मेयर, उपमेयरसँग वीरगंजका उद्योगी, व्यवसायी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, बुद्धिजिवी लगायतसँग छलफलको क्रममा कर संकलनको कार्यान्वयन पक्ष प्रभावकारी…

सम्बन्धित सामग्री

प्रदूषण घटाउन पार्किङ शुल्क तीन गुणा बढाइने

वायु प्रदूषण र जलवायु संकटलाई सम्बोधन गर्न फ्रान्सको राजधानी पेरिसका मतदाताले स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) गाडीको पार्किङ शुल्क तीन गुणाले बढाउने पक्षमा मतदान गरेका छन्।...

प्रदूषण घटाउन पार्किङ शुल्क तीन गुणा बढाइने

वायु प्रदूषण र जलवायु संकटलाई सम्बोधन गर्न फ्रान्सको राजधानी पेरिसका मतदाताले स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) गाडीको पार्किङ शुल्क तीन गुणाले बढाउने पक्षमा मतदान गरेका छन्।...

महानगरले तोक्यो त्रिभुवन विमानस्थलको पार्किङ शुल्क

४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थलमा पनि पार्किङ शुल्क तोकेको छ । पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि महानगरले विमानस्थलमा सञ्चालति पार्किङको शुल्क निर्धारण गरेको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐन अनुसार विमानस्थलमा सञ्चालित पार्किङको शुल्क तोकेको हो । अन्यत्रभन्दा धेरै शुल्क लिइरहेको सूचना […]

पार्किङ स्थलविनाको पार्किङ शुल्क

काठमाडौं महानगरले विभिन्न ठाउँमा गरिने पार्किङका लागि शुल्क निर्धारण गरेको समाचार आएको छ । काठमाडौंमा पार्किङ निकै ठूलो समस्या बन्दै गएको छ । सवारीसाधन घरमा मात्रै राख्ने भन्ने हुँदैन । बजार जाँदा त्यसलाई पार्किङ गर्ने स्थान आवश्यक हुन्छ तर नेपालमा मलहरूले सानासाना पार्किङ राखेका छन् र महानगरले पार्किङ स्थल बनाएको छैन । भाटभटेनीले बहुतले भर्टिकल पार्किङ बनाएको छ । यस्तो पार्किङ महानगरले विभिन्न ठाउँमा बनाएको भए उसले पार्किङ शुल्क लिनु उपयुक्त हुन्थ्यो । तर, सडकमै पार्किङ गर्न लगाउने अनि पार्किङ शुल्क किन लिने ?  माधव बस्नेत हाँडीगाउँ, काठमाडौं ।

काठमाडौंमा पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा मोटरसाइकलको २५ गाडीको ७५ रुपैयाँ

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ।...

पोखरा विमानस्थलमा पार्किङ शुल्क अचाक्ली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवारीसाधन पार्किङको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् । फेसबुक लगायतका सामाजिक सञ्जालमा पोखरेलीहरुले विमानस्थलमा चर्को पार्किङ शुल्क निर्धारण गरिएको विषयमा बिरोध जनाएका हुन् । पोखरामा करिब ४७ वर्षपछि बनेको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान बिना उद्घाटन भएकोमा गुनासो गरेका पोखरेलीले पार्किङ शुल्कमा भारी वृद्धि गर्नु उचित निर्णय नभएको भन्दै विरोध जनाएका […]

विमानस्थलमा पार्किङ शुल्क दोब्बर वृद्धि

नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पुर्‍याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्।...

पटके सवारी कर र पार्किङ शुल्क रोक्न वीरगन्ज उद्योग वाणिज्य संघको माग

वीरगन्ज महानगरपालिका कार्यालयले लगाउने पटके सवारी कर र पार्किङ शुल्क रोक्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ । नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को आशय विपरीत आर्थिक वर्ष २०७८÷०७९ को लागि नयाँ ठेक्का अंक कायम गरी विभिन्न ठेक्का व्यवस्थापन गरी आय संकलन गर्न कार्यपालिकामा गरेको सिफारिसअन्तर्गत सवारी पार्किङ्ग शुल्कको ठेक्का […]