पार्किङ शुल्क महँगो भएको भन्दै त्रिभुवन विमानस्थलमा ट्याक्सी चालक आन्दोलित (फोटो फिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय विमानस्थलमा बढाइएको पार्किङ शुल्कविरुद्ध ट्याक्सी चालक आन्दोलित

काठमाडौं, १३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाइएको भन्दै ट्याक्सी चालकहरु विरोधमा उत्रिएका छन् । ट्याक्सी चालकहरुले आज विमानस्थलको आगमन गेट अघि प्रदर्शन गरेका हुन् । उक्त पार्किङ स्थान आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएर चलाइरहेको छ । सो स्थानमा सवारी चालकहरु महँगो शुल्क तिर्न बाध्य भइरहेको भन्दै विरोधमा उत्रेका हुन् […]