दाङ–१ मा एमालेबाट शान्ता चौधरीको उम्मेदवारी

दाङ – आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेकी शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार जिल्ला अदालत परिसर लमहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै प्रदेश सभातर्फ एमालेबाट क्षेत्र नं. १ (क) मा गंगाराम भट्टराई र १ (ख) मा कुलबहादुर केसीले उम्मेदवारी दर्ता गराउनुभएको  छ । 

सम्बन्धित सामग्री

एमालेकी विद्रोही उम्मेदवार गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’

नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् । एमालेकी शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह पाएकी हुन् ।एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ । चौधरीले स्वतन्त्र उम्मेदवारी दिएको बताएपनि उनले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लिएकी हुन् ।

गंगा चाैधरीकाे उम्मेदवारी फिर्ता भएन, शान्ता र मेटमणिसँग प्रतिस्पर्धा हुने

दाङ – दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि तीन जना पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।  सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र हाम्राे नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू तीनै जना यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् । मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लाग्नुभएको हो भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरीले हाम्राे नेपाली पार्टीबाट उम्मेदवारी दि...

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ-१ बाट शान्ता चौधरी र दाङ-३ बाट कोमल वली उम्मेदवार भएका छन् भने दाङ-२ बाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]

शान्ता चौधरीले टिकट पाउने तय भएपछि गंगाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।एमालेबाट पूर्वसांसद्समेत रहेकी चौधरीले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । स्राेतका अनुसार टिकट नपाउने संकेत बुझेपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् । दाङ-१ बाट उनीसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस भएकी छिन् । शान्ताले टिकट […]

उपसभामुखको निर्वाचन आज, पुष्पा र विद्या भिड्दै

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी […]

उपसभामुखमा कांग्रेसकी भुसाल र एमालेकी भट्टराईको उम्मेदवारी

काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमालेको तर्फबाट सांसद विद्या भट्टराईले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन्। यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी […]

उपसभामुखमा विद्या भट्टराईकाे पनि उम्मेदवारी

काठमाडाै‌ । नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल रहेका छन् । यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् । भुसालको प्रस्तावक नेकपा (माओवादी […] The post उपसभामुखमा विद्या भट्टराईकाे पनि उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन्। शान्ता चौधरी प्रस्तावक र कृष्ण भक्त पोख्रेलको समर्थकमा उनले उम्मेदवारी दर्ता गरेकी हुन्। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख मनोनयन दर्ता गराएकी छन्। भुसालको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक रहेका छन्।साढे २ वर्षदेखि रिक्त रहेको उपसभामुखका लागि आज बि

विद्या भट्टराईद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाएको छ । नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम भट्टराईले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।उनको प्रस्तावकमा शान्ता चौधरी तथा समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सत्तारुढ दलतर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेकी छन् । यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टरा