एमसीसीले अधिकरण गरेको जमिन विप्लवले रोक्ने

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीले अधिकरण गरेको जमिन रोक्ने भएको छ। पार्टी केन्द्रको सर्कुलर जारी गर्दै विप्लवले एमसीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बदल रोक्ने बताएका छन्। त्यसका निम्ती जिल्लाहरूले व्यापक तयारी गर्न निर्देशन दिएको छ। एमसीसीविरुद्ध ६ कम्युनिस्ट पार्टीले संघर्ष गर्ने भनिएको छ। एमसीसीविरुद्ध काठमाडौंको बानेश्वरमा युवा र विद्यार्थीले गरेको संघर्षका प्रशंसा गरिएको छ।

सम्बन्धित सामग्री

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

कञ्चनपुर - पछिल्लो केही वर्षयता बसाइँँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कुल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइँँ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन बस्तीमा रुपान्तरण हुँद...

‘काठमाडौंमा कृषियोग्य जमिन छैन’

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र कृषियोग्य जमिन नभेटिएको रिपोर्ट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई बुझाएको छ।...

ओखलढुंगामा खेतीयोग्य जमिन बाँझै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो । तलुवा क्षेत्रको दूधकोसी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो । सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै […]

कटानीवासीको पीडा : जमिन छ, लालपुर्जा छैन

‍१० भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका-२ कटानीका रामबहादुर मिजार ३५ वर्षदेखि एकै ठाउँमा बस्दै आएका छन् । तर, उनी बसेको जमिन उनको नाममा छैन । जंगल छेउमा बसेका उनले पाँच कठ्ठा जमिन चर्चेर उपभोग गर्दै आएका छन् । ‘३५ वर्ष भयो यो ठाउँमा बसेको, पाँच वटी छोरीको विवाह यहीबाटै गरें’ उनले भने, ‘नागरिकता छ, […]

जमिन छ, बैंकिङ कारोबार हुँदैन

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ७ परासनका वनवारी रानासँग ४ विघा जमिन छ । तर, उनले त्यो जमिन राखेर बैंकबाट ऋण लिई छोरीलाई एमबीबीबीएस पढाउन खोज्दा बैंकबाट ऋण पाएनन् । “बैंकमा जमिन धितो राखेर छोरीलाई डाक्टरी पढाउन चाहेको थिएँ । सीमानाको नजिक रहेको खुल्ला खेत, जंगली जनावरले पनि बाली नोक्सान गर्ने भएको हुनाले बैंकले धितो […]

अब खेती योग्य जमिन बाँझो राखे जरिवाना

काठमाडौं।तपाईले आफ्नो खेतीयोग्य जमिन बाँझो राख्ने गर्नुभएको छ भने अबदेखि भने विचार पुर्याउनु होला है,किनभने सरकारले आफ्नो खेतीयोग्य जमिन बाँझो राख्नेहरुलाई १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम ल्याएको छ।मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरे संगै जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको हो।नियमावली अनुसार काबुबाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने छ।

जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझै

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै बिदेसिनेको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ। भएका युवा पनि बिदेसिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा खेतीयोग्य जमिन बाँझै भएको हो।...

लालपुर्जा छ तर जमिन छैन !

बझाङ – बझाङमा बर्सेनि सेती नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गर्ने गरेको छ । सेती र कालंगा नदीमा आउने बाढीले जमिन बगाउँदा यहाँका बाढी पीडितसँग लालपुर्जा भए पनि जग्गा भने छैन ।  बझाङमा कुनै सरकारी कार्यालय, सङ्घ–संस्थासँग बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क भने छैन ।  यकिन तथ्याङ्क नभए पनि बुङ्गल भएर बग्ने कालंगा नदीले दह बगरको लौनेदेखि केदास्युको देउरासम्म र सेती नदीले तलकोटको मेलबिसौनादेखि केदारस्युको देउ...

पोखरामा जमिन भासिदा तीन घरमा क्षति

पोखराको नदीपुरमा जमिन भासिएको छ। नदीपुरमामा जमिन भासिँदा स्थानीयबासीका तीनवटा घरमा क्षति भएको छ

प्रधानमन्त्री ओली : नेपाली जमिन फिर्ता ल्याइन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताए ।विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तरक्रिया गर्दै उनले वर्षौंदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताए । उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र […]