कटानीवासीको पीडा : जमिन छ, लालपुर्जा छैन

‍१० भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका-२ कटानीका रामबहादुर मिजार ३५ वर्षदेखि एकै ठाउँमा बस्दै आएका छन् । तर, उनी बसेको जमिन उनको नाममा छैन । जंगल छेउमा बसेका उनले पाँच कठ्ठा जमिन चर्चेर उपभोग गर्दै आएका छन् । ‘३५ वर्ष भयो यो ठाउँमा बसेको, पाँच वटी छोरीको विवाह यहीबाटै गरें’ उनले भने, ‘नागरिकता छ, […]

सम्बन्धित सामग्री

लालपुर्जा पाउने झिनो आशमा सुकुम्वासी

उनी बस्दै आएको जमिन भूमि आयोगले नापेर गएको बषौँ भयो। निर्वाचनमा नेताहरुले पनि लालपुर्जा दिने आश्वासन देखाए। अहिले सरकारले ऐन संशोधन गरेर भएपनि लालपुर्जा दिने घोषणा गरेको छ। यतिखेर उनलाई लालपुर्जा पाउने आशा भने झिनो छ।...

कृष्णपुरका ६५ किसानले पाए लालपुर्जा

कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका नागरिकले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन्। कृष्णपुर नगरपालिका ७ नम्बर वडाका ६५ किसानले जमिनको लालपुर्जा पाएका हुन्। शनिबार एक कार्यक्रमबीच कृष्णपुर नगरपालिका र राष्ट्रिय भूमि आयोगले जमिन...

राप्तीको बाढीले वर्षेनी खेतीयोग्य जमिन कटान

लालपुर्जा बाकसमा छ, जग्गा जमिन सबै नदीले लगिसक्यो, समयमै पक्की तटबन्ध गरेको भए हाम्रो जग्गालाई राप्तीले लैजाने थिएन : पीडित किसान...

लालपुर्जा भएका नेपालीलाई भारतीय एसएसबीले खेत जोत्न दिने सहमति

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बेलौरी नगरपालिका-१० सडक घाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ।शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो।दुवै देशका सर्भे टोलीले अनुगमन नगर्दासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताए। उनले भने, ‘सर्भे टोलीले अनुगमन गरेर समस्या समाधान नगर्दासम्म लालपुर्जा भएका

सीमा विवाद : लालपुर्जा भएका नेपाली नागरिकलाई जमिन जोत्न दिने सहमति

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ । शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने...

सहिद सेतुकै बस्तीको छैन लालपुर्जा

बाँकेको खजुरा गाउँपालिका–३ ‘क’ सहिद सेतु विकको गाउँ हो। सहित विकको परिवारका सदस्य त्यहीं बस्छन्। तर बस्दै आएको जमिन उनीहरूको नाममा छैन अर्थात् जमिनको लालपुर्जा छैन। गाउँलेहरू सबै आफू बसेको जमिनको लालपुर्जा आफ्ना नाममा नहुँदा चिन्तित छन्।...

पुनर्वास हाटबजार : जमिन समितिको, लालपुर्जा व्यक्तिका नाममा

कञ्चनपुरको पुनर्वास हाट बजार समितिको जमिन गैर कानुनी रुपमा व्यक्तिलाई बेचबिखन गरेको पाइएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ त्रिभुवनबस्तीमा रहेको हाट बजार समितिको जमिन व्यक्तिलाई बेचेको पाइएको...

लालपुर्जा छ तर जमिन छैन !

बझाङ – बझाङमा बर्सेनि सेती नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गर्ने गरेको छ । सेती र कालंगा नदीमा आउने बाढीले जमिन बगाउँदा यहाँका बाढी पीडितसँग लालपुर्जा भए पनि जग्गा भने छैन ।  बझाङमा कुनै सरकारी कार्यालय, सङ्घ–संस्थासँग बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क भने छैन ।  यकिन तथ्याङ्क नभए पनि बुङ्गल भएर बग्ने कालंगा नदीले दह बगरको लौनेदेखि केदास्युको देउरासम्म र सेती नदीले तलकोटको मेलबिसौनादेखि केदारस्युको देउ...