जसपाका केन्दीय सदस्य र माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जसपाका केन्द्रीय सदस्य शंकर गौतम र माओवादी  रूपा गाउँपालिका अध्यक्ष नवराज बराल एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् । सोमबार पोखरामा आयोजित नेकपा एमालेको वृहत् कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी ओलीले दुवैलाई पार्टी प्रवेश गराएका हुन् ।

सम्बन्धित सामग्री

माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष खड्गबहादुर कार्की एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेताका रूपमा रहेका कार्की सहित चम्पादेवीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक फूलबारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट विजयी भएका कार्की […]