काठमाडौं । काठमाडौं महानगरपालिकाले बक्यौता कर तिर्नका लागि २४ घण्टे अल्टिमेटम दिएकोमा भृकुटीमण्डपस्थित फन पार्कका सञ्चालकले आश्चर्य व्यक्त गरेका छन् । आफूहरुले महानगरलाई एक रुपैयाँ पनि कर तिर्न बाँकी नभएको फन पार्कका सञ्चालक रवीन्द्र गुरुङले बताए । आज महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले फन पार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल […]