सहज स्वास्थ्य सेवाका लागि तीन तहकै सरकारको समन्वय आवश्यकः प्रदेश स्वास्थ्यमन्त्री जोशी

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले तीन तहकै सरकार मिलेर स्वास्थयसम्बन्धी नीति निर्माण गर्नुपर्ने बताएका छन्। आइतबार एनएमए तेस्रो राट्रिय सम्मेलनमा बोल्दै उनले जनताको स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्ने बताए।