सडकमै जथाभावी खानेपानीको पाइपलाइन

सिमकोट– सडकमा जथाभावी खानेपानीको पाइपलाइनले गर्दा सिमकोट बजारको सडक पिच गर्न समस्या हुने गरेको छ। सिमकोट बजारका खानेपानीका उपभोक्ताले सडक किनारामा जथाभावी पाइपलाइन राखेकाले समस्या भएको हो। स्थानीय उपभोक्ताले खानेपानीको लाइन वितरण गर्दा अब सो खानेपानीको लाइन मर्मत गर्न समस्या देखिएको बताउँदै आएका छन्। बजार क्षेत्रभरि ५० भन्दा बढी स्थानमा सडकबाटै पाइप लगिएको छ। सनभ्याली […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले सडकमा जथाभावी राखिएका पार्किङ हटाउने

वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी राखिएका पार्किङ हटाउन आग्रह गरेको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडक खण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले आग्रह गरेको हो । वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहसहितको टोलीले आज (शुक्रबार) बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरेकाे हाे । निर्माण सामग्री राखेर आउजाउ गर्नै […]

सडकमा जथाभाबी ढंगले राखिएका पार्किङ हटाउन वीरगञ्ज महानगरको चेतावनी

वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी ढंगले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको हो । महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो । सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा

सडकमै जथाभावी पार्किङ

सदरमुकाम बागलुङ बजारमा बसपार्क र जिपपार्क छन् । सडकको एकातर्फ नो पार्किङको बोर्ड पनि छ । तर बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम भने बढ्दो छ । अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा सवारी जाम हुने समस्या थपिँदै गएको छ । निर्धारित समयको बेवास्ता गर्दै ट्रकले जथाभावी रोकेर सामान झार्दा बजार झनै अस्तव्यस्त बन्न थालेको छ ।

उठ्न छाड्यो काठमाडौंको फोहोर : सडकमै लिचेट [भिडियो]

जथाभावी रूपमा फोहोरको डंगुर थुप्रिएसँगै काठमाडौंका सडकमा लिचेट बग्न थालेको छ । साउन ३ गतेदेखि उपत्यकाको फोहोर नउठ्दा फोहोरबाट रसाएको लेदो (लिचेट) सहरका सडकमा बगिरहेको छ ।

जथाभावी पार्किङले कुरुप बन्दै बेंसीसहर

लमजुङ – उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधन बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ। बेंसीसहर नगरपालिका-७ मा रहेको सहजी र ८ दनाइफाँटमा निर्माण गरिएको बसपार्क उचित नभएकाले सकडमै पार्किङ गर्नुपरेको चालकहरू बताउँछन्। बसपार्क सदरमुकाममै भए पनि मुख्य सडकभन्दा टाढा छ। त्यहाँ सुरक्षा चुनौती पनि छ। त्यसैले बजारकै बीच सडकमै […]

सडकमै पार्किङ: भन्दैनन् ट्राफिक प्रहरी, टेर्दैनन् चालक

सडकमै जथाभावी सवारी साधन पार्किङ गरिँदा पनि नजिकै रहेको ट्राफिक प्रहरीले न कारबाही गर्ने न त उनीहरुलाई सम्झई बुझाई गर्ने भएकाले ट्राफिक प्रहरीलाई सवारी चालकहरु टेर्नै छाडेका छन्।...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

३१ असार, काठमाडौँ । उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो …

जथाभावी बाटो काट्नेलाई समातेर सडकमै ‘क्लास’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक काट्ने पैदलयात्रुको लागि नयाँ व्यवस्था लागू गरेको छ।