चिनियाँ विदेशमन्त्री वाङका आज के के छन् त कार्यक्रम?

काठमाडौँ – नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता थाल्दै छन्। उनी शनिबार बिहानै शिवपुरीको हाइकिङका लागि निस्किएका छन्। त्यहाँबाट फर्किएपछि उनी राजनीतिक भेटवार्तामा व्यस्त हुने कार्यतालिका रहेको छ। चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन्। उनले सिंहदरबारमा शनिबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्नेछन्। भेटवार्ताका क्रममा द्विपक्षीय हितका […]

सम्बन्धित सामग्री

फर्किए चिनियाँ विदेशमन्त्री वाङ

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमण सकेर आज स्वदेश फर्केका छन्। उनीसहितको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल...

रातोपाटी ब्रिफिङ : चिनियाँ विदेशमन्त्री नेपालमा, एनआरएनए चुनाव गर्न बाटो खुल्यो

आज मिति २०७८ साल चैत महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमका साथ हामी रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ लिएर आएका छौँ–१. चिनियाँ विदेशमन्त्री नेपालमातीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् ।  विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व

चिनियाँ विदेशमन्त्री काठमाडौँमा

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौँ आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ आज (शुक्रबार) अपराह्न विशेष विमानबाट काठमाडौँ आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन्। नेपालमा विदेशमन्त्री वाङले […]

चिनियाँ विदेशमन्त्री आज काठमाडौं आइपुग्दै

दक्षिण एसियाली देशहरुको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज शुक्रबार नेपाल आइपुग्ने भएका छन् । तीन दिने औपचारिक भ्रमणका लागि उनी शुक्रबार बेलुकी काठमाडौं उत्रनेछन् ।काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारीसँग छलफल गरेपछि वाङले शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ। वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने […]

चिनियाँ विदेशमन्त्री तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि आज शुक्रबार साँझ काठमाडौं आउँदै हुनुहुन्छ । दक्षिण एशियाली देशहरुको भ्रमणका क्रममा वाङ नयाँदिल्ली हुँदै शुक्रबार काठमाडौं आउन लाग्नु भएको हो । नेपाल बसाइको क्रममा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग […]

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आउन लागेका हुन् । भ्रमण तालिकाअनुसार चिनियाँ विदेशमन्त्री वाङ अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भोलि नेपाल-चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय वार्ता हुनेछ । उनले […]

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज शुक्रबार अपरान्ह नेपाल आउँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक तयारीसमेत गरिसकेको छ । चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच परराष्ट्र मन्त्रालयमा शनिबार हुने द्विपक्षीय वार्तामा चीनसँग पहिला भएका केही सम्झौता परिमार्जन गर्ने तयारी […]

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं :  चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी आज अपरान्ह चार बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।पाकिस्तानबाट अफगानिस्तान पुगेका  वाङ हिजो नयाँ दिल्ली पुगेका छन्। त्यहाँबाट सिधै काठमाडौं अवतरण गर्नेछन्। चिनियाँ टोली २५ सदस्य

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै

काठमाडौँ- परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी को नेपाल भ्रमणको मिति घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको हो । ‘परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको […]

चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आउने

काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी को नेपाल भ्रमणको मिति घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको हो । ‘परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म […] The post चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.