सरकार गठनका लागि गरिएका दुबै दाबी राष्ट्रपतिद्वारा खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।  संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् ।शुक्रबार राति राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त ग

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा भन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्।...

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका...

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका...

प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि बहुमतकाे दाबी पेस गर्न आह्वान गरेका छन्

सरकार गठनका लागि प्रचण्डले गरे राष्ट्रपतिसमक्ष दाबी पेश

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दिएको एक साताको समयसीमाभित्रै आइतबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्। राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन्। […]

सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

१० पुस, काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार […]

यो काँग्रेसको एकलौटी सरकार होइन, धेरै दाबी नगरौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो काँग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन् । आज (आइतबार) काठमाडौँमा भएको नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा काँग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका थिए । ‘यो काँग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझीकन तपाईँहरूले […]

सरकार सही दिशामा अगाडि बढिरहेको प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रवार टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरूबारे जानकारी दिए । उनले भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक […]

लुम्बिनीमा नयाँ सरकार गठनका लागि चारदलको दाबी

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गर्नुभएको छ । माओवादी केन्द्र संसदीय …

सरकार बन्न सक्दैन भन्ने दाबी संसद बाहिर गर्ने मिल्दैन : त्रिपाठी

११ माघ, काडमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्को सरकार बन्न सक्दैन भनेर संसद बाहिर दाबी गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । संवैधानिक इजलासमा आइतबार बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकार बन्न सक्छ कि सक्दैन भनेर संसदमा परीक्षण गर्नुपर्ने बताए । अर्को सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्रीको दाबी राजनीतिक भएको भन्दै उनले भने, […]