बागी उम्मेदवारसहित प्रस्तावक र समर्थक पाँच वर्षका लागि पार्टीबाट निष्कासित

काठमाडौँ – कांग्रेसले गठबन्धनका आधिकारिक उम्मेदवारी दिनेलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थक बसेकालाई पार्टीबाट कारबाही गरिएको जानकारी दिए। पौडेलले जारी गरेको सूचनामा गठबन्धन र लोसपाबीच भएको औपचारिक सहमतिविपरीतका उम्मेदवारलाई कारबाही गरिएको उल्लेख गरेका छन्। कांग्रेसले भनेको छ, ‘सत्तारुढ गठबन्धनदलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक […]

सम्बन्धित सामग्री

कांग्रेसका ७४ नेता पार्टीबाट निष्कासित (नामसहित) – देशसञ्चार

काठमाडौँ – कांग्रेसले बागी उम्मेदवार बन्ने र उनीहरुलाई समर्थक प्रस्तावक बस्ने ७४ जनालाई काबारही गरेको छ। मंगलबार बसेको पार्टीको अनुशासन समितिले पाँच

बागी उम्मेदवार भण्डारीसहित १० जना कांग्रेसबाट निष्कासित

नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो ।कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको बताए । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ९२० मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कै

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेदवार बनेकाहरुलाई एकमुष्ट कारवाही गरेको हो ।

कांग्रेसका बागी पार्टीबाट स्वत: निष्कासित

बागी उम्मेदवार बनेका नेता–कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यबाट पनि निष्काशित गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरू पनि स्वतः पार्टीबाट निष्कासित हुने कांग्रेसले जनाएको छ । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी...