कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागीलाई पार्टीबाटै निष्कासित

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विदोही उम्मेदवारलाई कांग्रेसले पार्टीबाटै निष्कासित गरेको छ । विद्रोही (बागी) उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासित गरेको हो । आज (बिहीबार) कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टी समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता […]

सम्बन्धित सामग्री

कांग्रेसका बागी उम्मेदवार र समर्थक पार्टीबाट ५ वर्षका लागि निष्कासित

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका पार्टी सदस्यलाई पार्टीले निष्कासन गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरूलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गर्न सोमबार केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको हो ।

कांग्रेसका क्षेत्रीय सभापति राई पार्टीबाट निष्कासित

उदयपुर– उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् । कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच […]

बागी उम्मेदवारी दिनेलाई कांग्रेसले गर्यो ५ वर्षका लागि निष्कासन

नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको बताएका हुन् । गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लघंन गरेकोमा कारबा