खोकनामा सिकाली जात्रा

काठमाडौं, १५ असोज । खोकनामा सिकाली जात्रा मनाइँदैछ । त्यहाँ दशैंको साटो सिकाली जात्रा मनाइन्छ । खोकनामा जमरा राखिदैन । परम्परादेखि त्यहाँ दशैंको साटो सिकाली जात्रा मनाइन्छ ।  

सम्बन्धित सामग्री

बाह्रबर्से सिकाली जात्रा काठमाडौँमा ल्याइने

सम्पूर्ण मानव जगत्को कल्याण, समृद्धिको कामना गर्दै सिकाली जात्रा १२ बर्से नाच आयोजना गरिने भएको छ । सिकाली जात्रा व्यवस्थापन तथा समन्वय समितिद्वारा मङ्गलबार आयोजित कार्यक्रममा खोकनाको सिकालीमा हरेक वर्ष नाचिने देवगण नाच १२ वर्षको अन्तरालमा ललितपुर, काठमाडौँ, कीर्तिपुरलगायतका क्षेत्रमा देखाउने परम्परा अनुसार यही बिहीबार राजधानीमा सिकाली अजिमा नृत्यको आयोजना गरिने जानकारी दिइयो ।

खोकनामा सिकाली जात्रा सुरु

ललितपुरको खोकनामा सिकाली जात्रा सुरु भएको छ । सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाउँछन् । दसंैको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए ।जात्रामा रुद्रायणीदेवीको […]

खोकनामा सिकाली जात्राको रमझम (तस्वीरहरु)

दशैंको सट्टामा खोकनाका वासिन्दाले सिकाली जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् ।

दसैँको सट्टा खोकनामा सिकाली जात्रा (तस्बिरहरु)

दसैँको सट्टा खोकनामा सिकाली जात्रा मनाइएको छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाएका हुन्। दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि  परम्परागत रूपमा यहाँ दसैँ मनाइँदैन । मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

सिकाली जात्राको परम्परा

खोकनामा सिकाली जात्रा आश्विन शुक्लपक्ष तृतीयाबाट सुरु हुन्छ । जात्रा नवमीसम्म चल्छ । खोकनामा नवरात्रिको समयमा सिद्धिकाली जात्राको बेग्लै रौनक चलेको हुन्छ । खोकनामा तीनवटा गुठी छन्— त: गुठी, सलाँ गुठी र ज: गुठी । यी तीन गुठीले सिद्धिकाली जात्रा चलाउँछन् । प्रत्येक गुठीमा तीन–तीनजना नाइके तोकिएका हुन्छन् । ती नाइकेले आ–आफ्नो गुठीका लागि चोखो […]

रुद्रायणी देवगणले दिए प्रधानमन्त्री देउवालाई प्रसाद, स्थानीयले दिए तोरीको तेल

काठमाडौं : खोकनाको सिकाली जात्रा सम्पन्न भएपछि रुद्रायणी देवगणको तर्फबाट रुद्रायणीको प्रसाद र सगुन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर देवगणहरुले प्रधानमन्त्रीलाई प्रसाद दिएका हुन्। त्यसक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत स्थानीयको पनि उपस्थिति थियो। सिकाली जात्रा सकिएपछि रुद्रायणी देवीको प्रसाद राष्ट्र प्रमुख र सरकार प्रमुखलाई…

ललितपुरको खोकनामा मनाइयो सिकाली जात्रा

काठमाडौं, असोज २७ । दशैं नमनाउने ललितपुरको खोकनामा सिकाली सिद्धिकाली गणको जात्रा मनाएका छन् । रुद्रायणी पनि भनिने सिकाली मन्दिरबाट सिकाली चौरमा रहेको पिठमा देवी गणहरु पुगेर तान्त्रिक पूजा सहित नाचगान गरिएको थियो । घटस्थापनाको दिन किराँती भेषमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको पिठमा लगेर विशेष पूजा गरिएको विश्वास गरिन्छ । सिकाली मन्दिर परिसरमा रुद्रायणी […]

ललितपुरको खोकनामा यसरी मनाइयो सिकाली जात्रा (फोटोफिचर)

ललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ। स्थानीयले हिन्दू धर्मका विभिन्न देवीदेवताको पूजाआजा गरेर हरेक वर्ष

खोकनामा सिकाली जात्रा (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको दक्षिणी भागमा रहेको नेवारी विरासत खोकनाका स्थानीय दसैँको सट्टा सिकाली जात्रा मनाउने गर्दछन् । त्यही परम्परा अनुसार यस वर्ष पनि सिकाली जात्रा मनाइएको छ । घटस्थापनादेखि सुरु हुने सिकाली जात्रामा देवी ‘सिकाली’ वा आमादेवीको रूपमा मनाइने गरिन्छ । जात्रामा अनुष्ठान देवी रुद्रायणी र सिकालीलाई गाँउ भरी...