जयबागेश्वरीमा १२ वर्षे हरसिद्धि जात्रा हुँदै, जात्रा अवधिमा अरु बाजा नबजाइने

२४ चैत, काठमाडौं । १२ वर्षे हरसिद्धि जात्रा यस वर्ष काठमाडौंको जयबागेश्वरीमा पनि मनाइने भएको छ । लामो समय रोकिएको जात्रा २०६६ सालमा जनसहभागिताबाट पुनः मनाउन थालिएको थियो । यद्यपि त्यतिबेला जात्रा धुमधामका साथ मनाइएको थिएन । यसपटक भने जनसहभागितामा तीन दिनसम्म यो जात्रा मनाउने तयारी गरिएको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलीप वैद्यले जानकारी […]