खोटाङ- बोलबमका कारण खोटाङको त्रि–धार्मिक स्थल हलेसी चलायमान बनेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवसरमा धार्मिक तथा पर्यटकीय स्थल हलेसी आन्तरिक तथा बाह्य दर्शनार्थीले व्यस्त बनेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा साउन सुरु भएसँगै जल चढाउने दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि हरेक सोमबारका दिन तीर्थयात्रीको घुइँचो लागिरहेको छ । कोभिड–१९ […]