दुई वर्ष ढिला गरी बन्यो बाहुनीडाँडा स्वास्थ्यचौकी भवन : RajdhaniDaily.com

RajdhaniDaily.com | खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्यचौकीको भवन दुई वर्ष ढिलागरी निर्माण सम्पन्न भएको छ । २०७८ फागुनमै बनिसक्नुपर्ने -