कर्जाको ब्याज तथा किस्ता ६ महिनादेखि १ वर्ष ढिला तिरे पनि हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने समय थप गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित

सम्बन्धित सामग्री

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । बन्द, हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै शुक्रबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सामान्य अवस्थामा उद्योगी–व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन् । तर अहिले […]

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।...

श्रीलङ्कामा विदेशी ऋण भुक्तानी गर्न अस्थायी रोक

श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता भुक्तानीमा रोक लगाएको गभर्नर पी. नन्दलाल वीरासिंघेलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।  गभर्नरले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने भएकाले ऋण तिर्ने कामलाई स्थगित गरेको बताउनुभएको छ । अहिले ऋण भुक्तानी असम्भव अवस्थामा आइसकेकोले यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।  श्रीलङ्कामा खाद्...

इन्धनको मूल्यवृद्धि विरुद्ध यातायात व्यवसायीको विरोध

काठमाडौं, माघ २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण व्यवसाय सञ्चालन गर्न नसकेको अवस्थामा इन्धनको मूल्यवृद्धिले झन समस्या भएको जनाएको छ । गत वर्ष पनि लामो समय सवारीसाधन बन्द रहँदा बैंकको ब्याज र किस्ता तिर्न समस्य भएकाले […]

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे । ‘पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे । “पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पट

बैंकले उपभोक्तालाई ब्याज तिर्न गरेको ताकेताविरुद्ध उजुरी

मोरङ– निषेधाज्ञाका क्रममा विभिन्न निजी बैँकले उपभोक्तालाई ब्याज तिर्नका लागि गरेको ताकेताविरुद्ध उपभोक्ता समूहले उजुरी गरेका छन्। सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल राष्ट्र बैंकमा उपभोक्ता समूहले बैंकहरूले ब्याज तथा किस्ता तिर्नका लागि गरेको तोकताबारे जानकारी गराएका हुन्। पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले निषेधाज्ञाका क्रममा बैंकले किस्ता वा ब्याजका लागि सर्वसाधारणदेखि व्यवसायीसम्मलाई धम्काउने […]

नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्ने सुविधा

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरूले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सक्ने भएका छन् । नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउन्टरबाट समेत यो सुविधा लिन सकिनेछ । बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आइरहेकोमा अब उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।