एनआईसी एसियाको निष्क्रिय कर्जाको ब्याज तथा किस्ता रकम चुक्ता गरे जरिवानामा शतप्रतिशत छुट

एनआईसी एसिया बैंकले निष्क्रिय कर्जाको ब्याज तथा किस्ता रकम यही चैत महिनाको मसान्तभित्रमा  चुक्ता गरे जरिवाना रकममा शतप्रतिशत छुट दिने भएको छ ।

सम्बन्धित सामग्री