सुदूरपश्चिममा २० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध

प्रदेशमा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेकोमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको आठ वर्षमा पाँच लाख ५१ हजार दुई सय १० नागरिकले स्वास्थ्य बीमा गराएको बीमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।

सम्बन्धित सामग्री

कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

कालिकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो। २०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ। पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ।

राउटेको स्वास्थ्य बीमा सरकारले नै गरिदिने प्रस्ताव

स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले ऐनले तोकेको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा राउटे जातीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने निर्णय गरेको हो।

तनहुँका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन्। हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्। विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५ प्रतिशत मात्रै जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड तनहुँले जनाएको छ।

देशभर संचालित एम्बुलेन्स सेवालाई एकीकृत प्रणालीमा आवद्ध गर्न अध्ययन समिति गठन

एकीकृत प्रणालीमा आवद्ध गर्ने प्रत्रिया सम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।

इटहरी उपमहानगरले दुई हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै

इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरि दिने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउन निःशुल्क बीमा गरिने उपमहानगरपालिकाले जनाएको छ।...

छदर गाउँपालिका: स्वास्थ्य बिमा गर्दा छुट

छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने बताइन्।

‘सरकारी स्वास्थ्य संस्था मापदण्डअनुसार नहुँदा बिमा प्रभावकारी भएन’

नेपालमा सरकारीतर्फबाट स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको ६ वर्ष पूरा भएको छ। २०७२ चैतदेखि कैलालीबाट सुरू गरिएको स्वास्थ्य बिमा हाल ७७  जिल्ला र ७४५ स्थानीय तहमा लागू भएको छ। हालसम्म ५३ लाख जना बिमा कार्यक्रममा आवद्ध भइससकेको सरकारी तथ्यांक छ।तर‚ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित बिमा कार्यक्रम सुरू गरिए पनि सेवा लिन झन्झट‚ गुणस्तरीय स्वास्थ्य सेवा नपाएको भन्दै पछिल्लो समय बिमामा आवद्ध हुन इच्छा देखाउनेहरूको संख्या कम हुँदै गएको छ। यस

स्वास्थ्य बिमामा २४ हजार आवद्ध

म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।स्वास्थ्य बिमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुस १३ गतेदेखि लागु भएको स्वास्थ्य बिमामा सो संख्याले बिमा गरेको हुन् । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीति अनुसार सुरु भएको स्वास्थ्य बिमा पछिल्लो समय प्रभावकारी […]

दाङमा स्वास्थ्य बीमामा आकर्षण कम

दाङ – दाङ जिल्लामा गत बैशाख महिनाबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरियो। जिल्लाका सबै नागरिकलाई यो बीमा कार्यक्रममा आवद्ध गराउनुपर्ने लक्ष्य राखियो। तर स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको आकर्षण कममात्रै देखिएको छ। कोरोना भाइरस संक्रमणका कारण बीमा कार्यक्रमलाई व्यापक बनाउन नसकिएको स्वास्थ्य बीमा बोर्डले दावी गरेको छ। तर स्वस्थ्य बीमा बनाउने काममा नागरिकले अनिच्छा व्यक्त गरेका […]