विप्लव नेतृत्वको नेकपा अझै आन्तरिक सुरक्षामा चुनौती रहेको सेनाको विश्लेषण

८ असोज, काठमाडौं । मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अझै चुनौतीका रुपमा रहेको नेपाली सेनाले विश्लेषण गरेको छ । जंगीअड्डामा भएको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’मा विप्लव नेतृत्वको नेकपा अझै सुरक्षा चुनौतीका रुपमा रहेको जर्नेलहरुले निष्कर्ष निकालेका हुन् । नेपाली सेना ‘तीन जोड एक कमाण्ड’ संरचनामा गएपछि पहिलो पटक भएको बैठकमा मूलतः […]

सम्बन्धित सामग्री

बन्दले कैलाली ठप्प, शंकास्पद वस्तु फेला

एमसीसीको विरोध गर्दै नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज आह्वान गरेको नेपाल बन्दको क्रममा कैलालीमा शंकास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको छ ।  फेला परेको उक्त वस्तु बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको  प्रहरीले जनाएको छ । यसैबीच आह्वान...

सैनिक मुख्यालयमा आयो विप्लव र सीके राउतको नाम

१४ जेठ, काठमाडौं । नेपाली सेनाले मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र तराई क्षेत्रमा सीके राउत समूहका गतिविधि चुनौतीका रुपमा आउन सक्न विश्लेषण गरेको छ । मुलुक स्थिरतातर्फ गइरहेका बेला यस्ता गतिविधिले चुनौती थप्न सक्ने सेनाको विश्लेषण छ । आइतबार र सोमबार दुईसम्म चलेको नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकमा …

सैनिक मुख्यालयमा विप्लव र सीके राउतको ‘थ्रेट विश्लेषण’ !