सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार सिल्भिया राजोपाध्यायलाई

काठमाडौँ–  पत्रकार सिल्भिया राजोपाध्याय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् । नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार काठमाडौँ भएको १२औँ साधारणसभामा रेडियो पत्रकारितामा गरेको योगदानको कदर गर्दै राजोपाध्यायलाई पुरस्कृत गरिएको हो ।बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उनलाई पुरस्कृत गरे । यस्तै, भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार […]

सम्बन्धित सामग्री

अनलाइनखबरकर्मी रेणु त्वानावासुलाई श्रीरामस्मृति पत्रकारिता पुरस्कार

५ फागुन, काठमाडौं । अनलाइनखबरकर्मी रेणु त्वानावासु श्रीरामस्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२औं साधारण सभामा उनलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल टेलिभिजनका सिल्भिया राजोपाध्यायलाई प्रदान गरियो । त्यस्तै, भिक्षु […]

पत्रकार दबूको महाधिवेशन यही पुस २३ मा

काठमाडौँ। नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको चौंथो महाधिवेशन यही पुस २३ गते हुने भएको छ । ललितपुरको ज्वागल बैंक्वैटमा हुने महाधिवेशनमा भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कारलाई अनुशा बज्राचार्य, बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार सुरेश ख्वाखः श्रेष्ठलाई, वाङमय शताब्दि पुरुष सत्यमोहन जोशी पुरस्कार सुर्यप्रसाद लाकोजु, ज्ञानज्योति–लक्ष्मीप्रभा लुमन्ति पत्रकारिता पुरस्कार सरस्वती कर्माचार्यलाई, श्रीराम […]

कलाकार शाहलाई लाइफटाइम, सुवेदीलाई पत्रकारिता पुरस्कार

दिग्गज कलाकार तथा नेपाली टेलिभिजनका जन्मदाता नीर शाह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७८’ बाट सम्मानित भएका छन् । ‘नेशनल टेलिफिल्म अवार्ड २०७७’ को अवसरमा उनलाई शो सम्मान प्रदान गरिएको हो ।चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा शाहलाई उक्त सम्मान संस्कृतिविद् तथा वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतले प्रदान गरे । कार्यक्रममा चलचित्र पत्रकार बिष्णु प्रसाद सुवेदीलाई समेत पुरस्कृत भए । सुवेदीले ‘चलचित्र पत्

५ पत्रकार पुरस्कृत

समाजसेवी सुरबहादुर श्रेष्ठले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको नाममा स्थापना गरेको वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार रमेशकाजी स्थापितलाई प्रदान गरिएको छ । स्थापितसँगै पत्रकारिताको विविध विधामा लामो समयदेखि क्रियाशील अन्य चार जना पत्रकार पनि पुरस्कृत भएका छन् ।