पत्रकार दबूको महाधिवेशन यही पुस २३ मा

काठमाडौँ। नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको चौंथो महाधिवेशन यही पुस २३ गते हुने भएको छ । ललितपुरको ज्वागल बैंक्वैटमा हुने महाधिवेशनमा भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कारलाई अनुशा बज्राचार्य, बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार सुरेश ख्वाखः श्रेष्ठलाई, वाङमय शताब्दि पुरुष सत्यमोहन जोशी पुरस्कार सुर्यप्रसाद लाकोजु, ज्ञानज्योति–लक्ष्मीप्रभा लुमन्ति पत्रकारिता पुरस्कार सरस्वती कर्माचार्यलाई, श्रीराम […]